६ कार्तिक २०८३, शुक्रबार

खानेतेलमा कालोबजारी गर्ने दुगडलाई पक्राउ गरिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dugadकाठमाडौं, २२ मंसिर । उपभोक्ता ठग्दै खानेतेलमा कालोबजारी गर्ने के एल समूहका अध्यक्ष किसनलाल दुगड र उपाध्यक्ष नरेश दुगडलाई प्रहरीले भारतमै पक्राउ गरि नेपाल ल्याउने भएको छ ।

भारतीय प्रहरीसँगको समन्वयमा उनीहरुलाई हाल लुकेर बसेकै स्थानबाट फत्राउ गर्ने योजना प्रहरीले बनाएको राजधानी दैनिकले समाचार छापेको छ ।

कालोबजारीमा पक्राउपर्न सक्ने आशंकामा दुगड समूहका उच्च नेतृत्व केही समयअघि नै भारत पुगेको थियो ।