३० आश्विन २०८३, शुक्रबार

भारतमा ७.२ रेक्टर स्केलको भूकम्पको धक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tajikistan-Earthquake

काठमाडौं, २१ मंसिर । भारतमा ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ ।

आज दिउँसो ताजकिस्तानको मुर्गाबलाई केन्द्रविन्दु बनाएर गएको ७ दशमलव २ रेक्टर स्केलको शक्तिशाली भूकम्पको धक्का भारतका विभिन्न सहरहरुमा महसुस गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भूकम्पको धक्का भारतको नयाँदिल्ली, पन्जाब, चण्डीगढ, जम्मु–काश्मीरमा समेत महसुस भएको छ । यसैगरी पाकिस्तानमा पनि भूकम्पको धक्का महसुस भएको छ । भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण आइसकेको छैन ।