काठमाडौं, २१ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको आशंकामा पूर्वमन्त्रीदेखि पूर्वसचिवसम्मको पदमा बसेका २९ जनामाथि छानविन सुरु गरेको छ ।
जसमा १२ पूर्वमन्त्री र तीन बहालबाला सचिवसहित प्रभावशाली व्यक्ति छन् । अख्तियारले छानविन सुरु गरिएका व्यक्तिको बैंक खाता समेत रोक्का गरेको छ ।
हेर्नुस् सूचीः

















प्रतिक्रिया