१ कार्तिक २०८३, शनिबार

‘उसले आफ्नो पावर युज गरेर मेरो यौन शोषण गर्‍यो’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Caitlin-states

एजेन्सी । २५ वर्षीय स्टार केटलीन स्टेसीले भर्खरै एउटा अनौठो खुलासा गरेकी छिन् ।

केटलीनले भर्खरै मात्र क्यामेरामा स्वस्थ शरीरको फोटो प्रचार गर्दै न्यूड बनेकी छिन् । यसैक्रममा केटलीनले बताइकी उनको यौन शोषण भएको थियो ।

केटलीनका अनुसार एक हलिउड एजेन्टले उनको मोबाइल नम्बर लिएर उनको चाहना विनै धेरै म्यासेज पठाए । र आफ्नो पदको फाइदा उनको यौन शोषण गरे । केटलीन फेमिनिस्ट वेबसाइट (Herself)की फाउण्डर पनि हुन् ।

‘स्टाइल लाइ यू’ भिडियो सीरिजकी प्रतियोगी केटलीन अस्ट्रेलियाकी बासिन्दा हुन् तर उनी लस एञ्जेलिसमा बस्दै आएकी छिन् । केटलीन अस्ट्रेलियन सीरिज नेबर्सबाट पपुलुर भएकी थिईन् ।