३० आश्विन २०८३, शुक्रबार

भारतका दुई सहरमा बम विस्फोट, सर्वसाधारण घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

नयाँदिल्ली, १९ मङ्सिर । भारतको उत्तर पूर्वमा अवस्थित आसाम राज्यकोे प्रान्तीय राजधानी गुहाटीमा भएको दुई विस्फोटमा परी कम्तिमा दुई जना भारतीय नागरिक घाइते भएको यहाँको प्रहरीले जनाएको छ ।

विस्फोट कसले र के उद्देश्यका लागि गराएको थियो भन्ने बारेमा अनुसन्धान जारी रहेकाले विस्तृत विवरण सार्वजनिक भई नसकेको प्रहरीले जनाएको छ । रासस/सिन्ह्वा