मुम्बई । पूर्वपोर्नस्टार एवं बलिउड अभिनेत्री सन्नी लियोनी ‘चाईना गर्ल’ बनेकी छिन् ।
‘चाईना गर्ल’ को हट म्यूजिक भिडियो शुक्रबार सार्वजनिक भएको छ । जहाँ सन्नी लियोनीले एकदमै हट डान्स गरेकी छिन् । ‘चाइनाकी सुपर गल’ बोलको गीतलाई कनिका कपुर र मिका सिंहले गाएका छन् ।
हेर्नस् भिडियोः

















प्रतिक्रिया