मुम्बई । आजसम्म कसैले पनि बलिउड अभिनेता सलमान खानलाई विवाहका लागि खुलेआम प्रपोज गर्न सकेका छैनन् तर, बलिउड अभिनेत्री दीपिका पादुकोणले यो काम गरेर देखाएकी छिन् । तर, सलमानले भने दीपिकाको प्रस्ताव अस्वीकार गरे ।
दीपिकाले बिग बोसको सेटमा घुटा टेकेर बसेर भनिन्– ‘सलमान मसँग विहे गर्छाै ?’ तर, सलमानले दीपिकासँग भने- यो त अहिलेसम्म भएको छैन् र अगाडि पनि हुनसक्दैन् भनेर अस्वीकार गरे । (एजेन्सीको सहयोगमा)
















प्रतिक्रिया