१२ कार्तिक २०८३, बिहिबार

मोरङमा बस चढ्ने क्रममा एकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Busविराटनगर, ३ मङ्सिर । मोरङमा बस चढ्ने क्रममा आज एकजनाको मृत्यु भएको छ । डाँगीहाट–४ बस्ने २३ वर्षीय रमेश विष्टको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

डाँगीहाट–१ स्थित भित्रीखण्डको सडकमा ना ३ ख ८९९३ नम्बरको बसमा चढ्ने क्रममा पछाडिको पाङ्ग्राले किचेर उनको घटनास्थलमा नै मृत्यु भएको हो । बससहित चालक प्रहरीको नियन्त्रणमा छन् । रासस