१२ कार्तिक २०८३, बिहिबार

नेपालमा फेरि भूकम्पको धक्का, केन्द्र दार्चुला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Darchula-650x483

काठमाडौं, २ मङ्सिर । नेपालमा बुधबार फेरि भूकम्प गएको छ ।

दार्चुलामा आज भूकम्पका धक्का महसुस गरिएको हो । दिउँसो २ः१० बजे धक्का महसुस गरिएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतले अनुसार दार्चुलाबाट १० किलोमिटर पश्चिम भारतमा ३ दशमलव ६ रेक्टर स्केलको भूकम्पको गएको जनाएको छ ।

यसअघि मंगलबार साँझ रसुवालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।