६ कार्तिक २०८३, शुक्रबार

मधेसी मोर्चाका कारण अस्पतालहरुमा अक्सिजन अभाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oxygen-Oxygen-Lax-Pressure-Regulator-Compressedकाठमाडौं, २ मंसिर । भारतीय नाकाबन्दीका कारण अस्पतालमा अक्सिजनको अभाव भएपछि हजारौं विरामीको जीवन संकटमा परेको छ ।

उपत्यकाका अधिकांश अस्पतालमा अहिले अक्सिजनको अभाव देखिन थालेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

नाकाबन्दी सूरु भए लगत्तै उपत्यकाका नौ वटा ठूला अस्पतालले अक्सिजनसहित अत्यावश्यक औषधि र इन्धनको व्यवस्था अबिलम्ब गर्न स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई पत्र लेखेपनि त्यसमा चासो नदेखाउँदा विरामीको जीवन संकटमा परेको हो ।