६ कार्तिक २०८३, शुक्रबार

रगत संकलन गर्ने झोला सक्कियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Blood-bankकाठमाडौं, २ मंसिर । भारतले लगाएको नाकाबन्दीले आपूीर्त अवरुद्ध हुँदा बजारमा रक्त संकलन झोला ब्लड व्याग अभाव देखिन थालेको छ ।

उपत्यकाका अस्पतालमा पनि यस्ता झोला सकिन लागेकाले रगत संकलनमै समस्या पर्ने अवस्था देखिएको नागरिक दैनिकले छापेको छ ।

अस्पतालका अनुसार बाँकी झोलाको पनि २ साताभित्र प्रयोग मिति सकिदैछ ।