६ कार्तिक २०८३, शुक्रबार

भारतले नेपाललाई अलि धेरै तेल दिन थाल्यो, निगमले कता लग्यो तेल ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Indian-Oil-Corporationकाठमाडौं, १ मंसिर । भारतको अघोषित नाकाबन्दीपछि निकै कडाइ गरेको भारतीय आयल निगम आइओसीले तिहारपछि इन्धन आपूर्ति केही बढाएको छ ।

नेपालबाट इन्धन भर्न गएका ट्यांकर लोडिङमा केही खुकुलो गर्दै आपूर्ति बढाएको कान्तिपुर दैनिकले छापेको छ ।

नेपाल आयल निगमका निमित्त नायब कार्यकारी निर्देशक सुशील भट्टराईले अन्यसमय भन्दा केही खुकुलो पारेको बताए ।

निगमका अनुसार हिजोआज लाडिङका लागि गएकामध्ये दैनिक ३० देखि ३५ प्रतिशतसम्म ट्यांकरहरु लोड भइरहेका छन् ।