१ कार्तिक २०८३, शनिबार

नेपाल प्रहरीका ६५८ इन्सपेक्टरको एकैपटक सरुवा, को कहाँ पुगे ? (तालिकासहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-police-logo

काठमाडौं, ३० कात्तिक । सोमबार नेपाल प्रहरीका ६ सय ५८ प्रहरी निरीक्षकको सरुवा भएको छ । प्रधान कार्यालयले ६ सय ५८ जना इन्सपेक्टरको एकैसाथ सरुवा गरेको हो ।

जनपथ प्रहरी समूहतर्फ उनीहरुको सरुवा गरिएको प्रहरी प्रवक्ता कमलसिंह बमले जानकारी दिनुभयो ।

सरुवा सूची हेर्न तलको लिंकमा क्लिक गर्नुस्ः

१) नेपाल प्रहरीका ६५८ इन्सपेक्टरको सरुवा
२) नेपाल प्रहरीका ६५८ इन्सपेक्टरको सरुवा