कैलाली । झण्डै पाच महिना अगाडीवजारमा आएको संचारकर्मी प्रकाश मिश्रले लेखेको थारु भाषाको गितओइ लव्ली तोहारको भिडियो सार्वजनिक भएपछी भिडियोका मोडेल नरेश जोगी एकाएक चर्चामा आए ।
संगितकार तथा गायक टंक वुढाथोकिले गाएको उक्त थारु गीतले पश्चिम तराइमा यति चर्चा कमायो जस्का कारण भिडियोका नायक तथा निर्माता नरेश सवैको मनमा छाउन सफल भए ।
यतिवेला नरेश थारु भाषामा चर्चित रुपेश उप्रेतीद्धारा निर्देशित नरेश जोगी र अशिष्मा नकर्मीद्धारा अभिनित ओइ लव्लीको नेपाली भिडियो युटुव मार्फत सार्वजनिक भएपछी पुन चर्चामा आएका छन् । कैलालिको मसुरियाका नरेशले आफुले छोटो समयमा पाएको सफलताले निकै उत्साहित भएको बताए ।
थारु भाषामा फरक शैलिको गीत ल्याएका कारण गितले छोटो समयमा सफलता पाएको र आफुले उत्साहित भएर उक्त गीतलाइ नेपालीमा पनि अलि फरक शैलिमानै प्रस्तुत गरेका कारण दर्शकश्रोताले रुचाएको वताए ।
दर्शक र श्रोताको माया यस्तै गरी पाइराखे आफुले अझै सांगितिक प्रस्तुति लिएर आउने नरेशले वताए ।
हेर्नुस् भिडियो:
https://www.youtube.com/watch?v=zBoIc9Lok4Y
















प्रतिक्रिया