६ कार्तिक २०८३, शुक्रबार

टीकापुर हत्याकाण्डको प्रतिवेदन किन लुकाइयो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tikapur-kailali (9)काठमाडौं, ३० कात्तिक । सरकारले टीकापुर घटनाबारे उच्चस्तरीइ छानबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न आलटाल गरिरहेको छ ।

प्रतिवेदनको निष्कर्ष र सुझावबारे कसैलाई मतलव छैन गृहकै एक उच्च अधिकारीले भने, अन्य प्रतिवेदनजस्तै यो पनि रद्दीको टोकरीमा फालिने सम्भावना धेरै रहेको कान्तिपुर दैनिकले छापेको छ ।

गृहमन्त्री शक्ति बस्नेत र गृहसचिव सूर्य सिलवालसँग प्रतिवेदन सुरक्षित छ । वामदेव गौतम यसअघि गृहमन्त्री हुदैँ प्रतिवेदन बुझाइएको थियो ।