१ कार्तिक २०८३, शनिबार

भारतबाट तेल र ग्यास बोकेका १८५ ट्याकंर नेपाल भित्रिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nakabandiविराटनगर, २९ कात्तिक । चार दिनमा भारतको जोगवनी नाका भएर एक सय पचासी वटा इन्धनका गाडी भित्रिएका छन् ।

जोगवनी नाका भएर विराटनगर भन्सार कार्यालयको परिसरमा आज बिहान १८ वटा डिजेल र पाँच वटा पेट्रोलको ट्यांकरका साथै चार वटा ग्यास बुलेट भित्रिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । रासस