काठमाडौं, २९ कात्तिक । कतारमा डेढ महिनाको अवधिमा १३ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा, कार्यस्थलमा र हृदयघात भइ १३ जनाको मृत्यु भएको नेपाली दूतावासले जनाएको कान्तिपुर दैनिकले छापेको छ ।
दूतावासका अनुसार मृत्यु हुनेमा सुनसरीका दुर्गादास भट्टराई, सिरहाका सन्तबहादुर स्याङतान, सोलुखुम्बुका शंकर तामाङ, अर्घाखाँचीका श्रीधर परियार, रुपन्देहीका इसलाम पहाखिरलगायतका छन् ।















प्रतिक्रिया