१२ कार्तिक २०८३, बिहिबार

सप्तरीमा निषेधित क्षेत्र जारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Policeसप्तरी, २६ कात्तिक । सप्तरी प्रशासनले राजमार्ग क्षेत्रमा लगाइएको निषेधित क्षेत्र जारी नै रहेको बताएको छ ।

सो क्षेत्रमा स्थानीय प्रशासनले राजमार्गमा राति ९ बजेदेखि बिहान ७ बजेसम्मका लागि निषेधित क्षेत्र तोक्दै आएको छ ।

प्रमुख जिल्ला अधिकारी अनिल ठाकुरका अनुसार राजमार्ग अन्र्तगतको कोसी ब्यारेजदेखि लहानको बलान खोला र उदयपुर जाने बाटो आसपासका क्षेत्रमा सडकदेखि पाँचसय मिटर उत्तर र दक्षिण क्षेत्रमा निषेधित क्षेत्रहरु हुन् । रासस