३० आश्विन २०८३, शुक्रबार

अविवाहित महिलालाई पोर्न फिल्म हेर्न लगाउने हिरोइन राजधानीबाट पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Antasarमुम्बई । अविवाहित महिलाहरुलाई पोर्न फिल्म हेर्न सुझाव दिने एक टेलिभिजन अभिनेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

देशका अविवाहित महिलाहरुलाई पोर्न फिल्महरु हेर्ने सल्लाह दिने ४४ वर्षीय अभिनेत्री एंतसारलाई अनैतिकता र अश्लीलता फैलाउन खोजेको आरोपमा भारतको राजधानीबाट दिल्ली प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अभियुक्त अभिनेत्री एंतसारलाई यो मुद्दामा एक वर्षको जेल सजायँ हुनसक्ने समाचारमा जनाइएको छ ।

अभिनेत्री एंतसारले एक टेलिभिजन इन्टरव्यूमा पोर्न साइटले पुरुषहरुको टेन्सन हटाउन मद्दत गर्ने र देशका अविवाहित महिलाको यौन अज्ञानता हटाउने र सुरक्षित यौनसम्पर्कका लागि शिक्षा दिने दाबी गरेकी थिईन् । यो मुद्दा अदालतमा पुगिसकेको समाचारमा उल्लेख छ ।