काठमाडौं, २३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त हुनुभएको छ ।
एमाले पोलिटब्यूरो सदस्य रहनुभएका रिमाललाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री ओलीको राजनीतिक सल्लाहकारमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री शेरधन राईले जानकारी दिनुभयो ।
यस्तै, प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार निरु पाल नियुक्त हुनुभएको छ भने मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको आर्थिक सल्लाहकारमा अर्थविद् गोविन्द नेपाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।















प्रतिक्रिया