६ कार्तिक २०८३, शुक्रबार

आयल निगमको वीस करोड के भो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal_oil_corporationकाठमाडौं, २३ कात्तिक । नेपाल आयल निगमको गिरोहले ब्ल्याकलिष्टेड व्यक्ति र्जुन क्षेत्री दाहाल (सिक्किमको नेपाली भाषी) को कम्पनी विराट पेट्रोलियमलाई पेट्रोलियम पदार्थको सप्लाई अनुमति दिएपछि यो प्रकरणले उग्ररुप लिएको छ ।

यो प्रकरणका बारेमा संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले छानविन र अध्ययन थालेपछि भ्रष्टहरू तिलमिलाएर अनुमति रद्द गर्ने सूचना जारी गरेका छन् ।

विराट पेट्रोलियमले निगमबाट अग्रिम रुपमा लिएको २० करोड रकम के हुने भन्ने बारेमा कुनै कुरा सार्वजनिक भएको साँघु साप्ताहिकले छापेको छ ।

नेपाल आयल निगममा मौजुदा दुईवटा नायब कार्यकारी निर्देशकको दरबन्दी रहेकोमा दशौँ ताको पदमा दुई जना मात्रै कन्फर्म निर्देशक रहेका छन् ।