३० आश्विन २०८३, शुक्रबार

नग्न फोटो सार्वजनिक गरेर काजलले के भनिन् ? (हेर्नुस् फोटोहरु)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kajol_Khanal

काठमाडौं । पछिल्लो समय नेपालमा नग्न तस्वीर खिचाउने तथा पोर्नस्टार बन्ने सपना धेरै युवतीले बोक्न थालेका छन् ।

केही समयअघि मोडल तिर्सना बुढाथोकी, अर्चना पनेरु नग्न तस्वीर सार्वजनिक गरेर एकाएक चर्चामा आए । तर, जब अलोचना सुरु भयो तब गुमनाम भए । दर्शकबाट हराए । त्यसै क्रममा अर्काे नम्बरमा छिन् मोडल काजल खनाल ।

आफ्नो नग्न तस्वीर सार्वजनिक हुँदा अलोचित भएपछि उनले पनि कलाकारिता क्षेत्र छाड्ने योजना बनाएकी छिन् । अझ उनले नग्न तस्वीर आफूले नखिचेको र सार्वजनिक पनि नगरेको भन्दै आफ्नो बचाउन गरेकी छिन् । उनले भनिन्–‘मैले समवेदनशिल अंग देखाएर तस्बीर खिचेको छैन, कसरी यस्तो तस्बीर सार्वजनिक भयो ।’

‘कामचोर’ फिल्मबाट अभिनयमा आएकी मोडल खनालले मोडलिङमा संघर्षरत रहेको अवस्थामा आफ्नो चरित्र हत्या गर्न खोजेको बताइन् । आफूलाई अंग देखाएर कलाकारिता क्षेत्रमा स्थापित हुने इच्छा नभएको उनले बताइन् । ‘आफ्नो इज्जत फालेर कलाकारिता क्षेत्रमा आउने इच्छा छैन’ उनले भनिन् ।

-सरोज बस्नेतबाट

Kajol-Khanal (1) Kajol-Khanal (2) Kajol-Khanal (3) Kajol-Khanal (4)