२८ आश्विन २०८३, बुधबार

‘नाई नभन्नु ल-२’ नेपाल र अष्ट्रेलियामा एकैसाथ प्रदर्शन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भर्जिनिया । नाई नभन्नु ल को सफलता पछि ‘नाई नभन्नु ल-२’ नेपाल र अष्ट्रेलियामा एकैदिन एकैसाथ ​प्रदर्शन गरिने भएको छ ।

बिदेशमा पनि नेपाली चलचित्र हेर्ने चाहना राख्ने नेपाली समुदायको वृद्धि हुदै गएकोले चैत्र २८ शुक्रबार (अप्रिल ११ तारिख ) ​नेपाल र अष्ट्रेलियामा एकैपटक प्रदर्शन गर्न लागिएको चलचित्रका नायक सरोज खनालले बताए ।