३० कार्तिक २०८३, सोमबार

रवि दम्पतीले उदाउँदो सूर्यलाई अर्घ्य दिएर गरे छठको समापन (तस्वीरहरुसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम । जनकपुरधामस्थित गंगासागर घाटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने दम्पतीले उदाउँदो सूर्यलाई अर्घ्य दिएर विधिपूर्वक छठ पर्व सम्पन्न गरेका छन् ।

छठको अन्तिम दिन सोमबार बिहानै घाटमा पुगेर उनीहरूले उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका हुन् ।

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्व सम्पन्न भएको छ ।