२२ कार्तिक २०८३, आइतबार

तीहारका लागि इन्द्रचोक असनमा किनमेल गर्नेहरुको भिड (तस्वीरहरू)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । तीहारको रौनकसँगै काठमाडौंका प्रमुख व्यापारिक केन्द्र असन र इन्द्रचोकमा किनमेल गर्नेहरूको बाक्लो भीड लागेको छ ।

असन र इन्द्रचोक क्षेत्रमा तिहारका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारणको घुइँचो लागेको छ । विशेषगरी तीहारमा प्रयोग हुने फूलमाला भाइटीकाका लागि आवश्यक सामग्री खरिद गर्नेहरूको भीड लागेको हो ।

तस्वीरहरू–