२२ कार्तिक २०८३, आइतबार

कुकुरको पूजा गरेर मनाइयो कुकुर तिहार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । तिहारको दोस्रो दिन आज कुकुर तिहार कुकुरको पूजा गरेर मनाइएको छ ।

यस अवसरमा विभिन्न स्थानमा कुकुरलाई फूलमाला लगाइदिने, निधारमा टीका लगाउने र मीठा परिकार खुवाएर पूजा गरिएको छ ।

हिन्दू धर्मशास्त्रअनुसार कुकुरलाई यमराजको दूत तथा रक्षकका रूपमा लिने गरिन्छ ।

कुकुर तिहारका अवसरमा घरपालुवा कुकुरसँगै सडकमा रहेका कुकुरको समेत पूजा गरिएको छ ।

तस्वीर/सक्षम घिमिरे