२८ आश्विन २०८३, बुधबार

तुइनबाट दशैंको यात्रा (तस्वीरहरु)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । नुवाकोटको सिमुटारबाट गुम्बाडाँडासम्म तुइनबाट यात्रा गर्दै दशैँमा घर फर्किंदै यात्रुहरू।

समयमै बेली ब्रिज निर्माण सम्पन्न नहुँदा यात्रुहरूले तुइन र जिपलाइनको सहारा लिनुपरेको छ। दुई दिनअघि नै सञ्चालनमा आउने भनिएको बेली ब्रिजको उद्घाटन भोलि हुने भएको छ।

तस्वीरहरू–