२८ आश्विन २०८३, बुधबार

कांग्रेस महाधिवेशन : ज्येष्ठ मतदाता बुर्लाकोटीले ३८ मिनेट लगाएर गरे मतदान

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत बागमती प्रदेशका ज्येष्ठ मतदाता ६७ वर्षीय राजेन्द्र बुर्लाकोटीले ३८ मिनेट लगाएर मतदान गरेका छन् ।

राष्ट्रिय सभागृहमा रहेको मतदान केन्द्रमा बुर्लाकोटीले मतदान गरेका हुन् ।

बागमती प्रदेशका पहिलो ज्येष्ठ मतदाता रहेका उनले मतदान प्रक्रिया पूरा गर्न ३८ मिनेट लगाएका छन् ।