१२ मंसिर २०८३, शनिबार

पोखरामा स्कुल बस दुर्घटना

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा । पोखरा महानगरपालिका–२८ कालिकास्थानमा आज बिहान एउटा स्कुल बस दुर्घटना भएको छ ।

सौर्यमाझठानाबाट विद्यार्थीहरू लिएर कालिकास्थानतर्फ आउँदै गरेको ग २ ख १४१७ नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो । बसमा २१ जना विद्यार्थी सवार रहेको बताइएको छ ।

प्रहरीले उद्धार कार्य गरिरहेको छ । उद्धार गरिएका विद्यार्थीहरुलाई अस्पताल पठाइएको छ । थप विवरण आउन बाँकी रहेको छ ।