२८ आश्विन २०८३, बुधबार

नेकपाको केन्द्रीय कार्यसंयोजन समितिको बैठक बस्दै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यसंयोजन समितिको बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहान ११ बजे बैठक बस्ने तय भएको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिएका छन् ।

बैठकमा पार्टीको महाधिवेशन र दुई महिना सञ्चालन गर्ने जनअभियानका विषयमा छलफल हुने उनले बताए ।

नेकपाले कात्तिकदेखि जनअभियान सुरु गर्ने निर्णय गरेको छ ।