१२ मंसिर २०८३, शनिबार

आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेलमा मेस्सीले गरे गोल, अर्जेन्टिनालाई ३–० को अग्रता

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल खेलिरहेका अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सीले बेनिनविरुद्धको मैत्रीपूर्ण खेलमा गोल गरेका छन् ।

मेस्सीले ७१ औं मिनेटमा गोल गरेका हुन् ।

मेस्सीले पेनाल्टीमार्फत गोल गरेका हुन् । ​

मेस्सीको गोलसँगै अर्जेन्टिनाले ३–० को अग्रता लिएको छ।

मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट यसअघि नै सन्यास घोषणा गरिसकेका छन् । अर्जेन्टिनाले मेस्सीको सम्मानमा बिदाइ खेल आयोजना गरेको हो ।