२८ आश्विन २०८३, बुधबार

एमालेको अपानी- संविधान र लोकतन्त्र नै संकटमा छन्, सही दिशामा फर्काउनु छ (पूर्णपाठसहित)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) ले संविधान र लोकतन्त्र नै संकटमा रहेको बताएको छ ।

यही असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकपछि केन्द्रीय कार्यालयद्वारा मंगलबार (आज) जारी अन्तरपार्टी निर्देशनमा अहिले संविधान र लोकतन्त्र नै संकटमा रहेको र त्यसलाई सही दिशामा फर्काउनु पर्ने कार्यभार रहेको उल्लेख गरिएको हो ।

वर्तमान सरकार अधिनायकवादी बाटोतर्फ अगाडि बढिरहेको एमालेको आरोप छ ।

यस्तो छ, अपानी–