काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापति पदमा उम्मेदवारी दिएका छन् ।
शर्माको तर्फबाट उनका वारिस पुष्पराज पौड्यालले मंगलबार राष्ट्रिय सभागृहस्थित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
जारी कांग्रेसको १५औँ महाधिवेशनबाट वरिष्ठ उपसभापति पद थप गरिएको हो ।











प्रतिक्रिया