२८ आश्विन २०८३, बुधबार

एमाले संसदीय दलको बैठक जारी (तस्वीरहरूसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) को संसदीय दलको बैठक बसेको छ । पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बैठक बसेको हो ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, संसद अधिवेशन अन्त्य लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

तस्वीरहरू–