२८ आश्विन २०८३, बुधबार

सभापति रविलाई भेट्न उनकै निवासमा पुगे गृहमन्त्री गुरुङ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ताका लागि गृहमन्त्री सुधन गुरुङ लामिछानेको बूढानीलकण्ठस्थित निवासमै पुगेका छन् ।

गृहमन्त्री र पार्टी सभापतिबीच महत्वपूर्ण विषयमै छलफल भएको बताइएको छ ।

पूर्वप्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जबरा पक्राउ प्रकरणपछि रवि र गृहमन्त्रीबीच भेटवार्ता भएको हो । यही विषयमा उनीहरूबीच छलफल भएको बताइएको छ ।