काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीसँग भेटका लागि प्रधानसेनापति सिग्देल सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका थिए ।
भेटमा प्रधानसेनापति सिग्देलले हालै गरेको चीनको औपचारिक भ्रमणबारे ब्रिफिङ गरेका बताइएको छ ।











प्रतिक्रिया