२८ आश्विन २०८३, बुधबार

माथिल्लो त्रिशूली-१ को सुरूङबाट अहिलेसम्म कतिवटा शव निकालियो ?

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङमा उद्वार तथा खोजी कार्य जारी छ ।

सुरूङबाट हालसम्म ३७ वटा शव निकालिएको छ। जसमा आइतबार मात्रै अडिट ३ बाट थप १३ वटा शव निकालिएको हो। निकालिएका शवलाई हेलिकप्टरबाट नुवाकोटको विदुरमा ल्याएर राखिएको छ ।

खोजीका लागि सुरूङमा मिनी एक्साभेटरदेखि सर्च डगको समेत प्रयोग गरिएको छ । उक्त आयोजनाका ४५८ जना कामदार सम्पर्कविहीन भएका थिए।