काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपककुमार साह नियुक्त भएका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले साहलाई मन्त्री नियुक्त गरेका हुन् । राष्ट्रपति पौडेलले आजै साहलाई पद तथा गोपनीयताको शपथ पनि गराएका छन् । साह सुनसरी–४ बाट निर्वाचित सांसद हुन् ।
आज मात्रै गौरीकुमारी यादवले उद्योगमन्त्रीबाट राजीनामा दिएपछि साहलाई मन्त्री नियुक्त गरिएको हो ।
शपथ समारोहमा सपथ समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायधीश, राष्ट्रियसभा लगायतको उपस्थिती रहेको थियो ।











प्रतिक्रिया