२८ आश्विन २०८३, बुधबार

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री बालेन साहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

उनले आज दिउँसो ३ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत र पुनस्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।