काठमाडौं । त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरूङमा फसेका एकजनाको शव फेला परेको छ ।
शुक्रबार बिहानै नेपाली सेनासहितको उद्धार टोलीले दुई जनाको जीवितै उद्धार गरेकोमा तेस्रो व्यक्ति मृत फेला परेका हुन् ।
सुरूङमा अन्यको खोजी जारी छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया