७ मंसिर २०८३, सोमबार

त्रिशूली ३ ‘ए’ को सुरूङबाट अर्का एकजनाको पनि उद्वार

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । त्रिशूली ३ ‘ए’ को सुरूङबाट थप एकजनाको उद्वार गरिएको ।

उद्वार टोलीले यसअघि दुईजनाको जीवितै उद्वार गरेकामा थप एकजनाको पनि उद्वार गरिएको हो ।

उद्वार टोलीले ती व्यक्तिको स्वास्थ्य अवस्था बुझ्ने प्रयास गरिरहेको छ ।