काठमाडौं । लाङटाङ खोला जलविद्युत् आयोजनाभित्र दुईजना कर्मचारीको शव फेला परेको छ ।
२० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजनामा बाढीपछि हराइरहेका दुई जनाको शव भेटिएको हो।
शवको सनाखत हुन भने बाँकी छ । लाङटाङमा अझै ३९ जना सम्पर्कविहीन छन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया