७ मंसिर २०८३, सोमबार

भोटेकोशी बाढी : ९८७ जनाको शव फेला

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर ज्यान गुमाउनेको संख्या ९७८ पुगेको छ ।

विभिन्न जिल्लामा हालसम्म ९७८ जनाको शव फेला परेको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७० र चितवनमा सबैभन्दा धेरै ३२१ जनाको शव फेला परेको छ।

अझै ३ हजार ९ सय १६ जना बेपत्ता छन् ।