काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । बैठक मंगलबार अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।
आजको बैठकमा प्रधानमन्त्री बालेन साहले राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया