१ कार्तिक २०८३, शनिबार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ७७१ जनालाई कारबाही

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७७१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ ९मापसे० सेवन गरी सवारी चलाउने ८, सिसिटिभिमार्फत ५६, रातोबत्तीमा ६३ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्र गतिमा १११, हर्न निषेधमा २६, लेन क्रसमा ४१, अवस्था ठिक नभएको २३, एकतर्फीमा ११ र अन्यमा ४३२ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।