२८ आश्विन २०८३, बुधबार

भोटेकोशी बाढीमा परेर मृत्यु हुनेको संख्या ९३९ पुग्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ९३९ पुगेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको जानकारी अनुसार सोमबार साँझ ६ बजेसम्म ९३९ शव फेला परेका हुन् ।

यस्तै तीन हजार ९२५ जना सम्पर्कविहीन रहेका छन् ।