३० आश्विन २०८३, शुक्रबार

बाढीमा मृत्यु हुनेको संख्या ७८८ पुग्यो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ७८८ पुगेको छ ।

नेपाल प्रहरीका अनुसार आइतबार अपराह्न ३ बजेसम्म ७८८ जनाको शव फेला परेको हो । जसमा सबैभन्दा धेरै चितवनमा २६४ जनाको शव भेटिएको छ।

त्यस्तै, रसुवामा १३, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १९४, नुवाकोटमा ५२, तनहुँमा ३७ र नवलपरासी पश्चिममा १२० जनाको शव भेटिएको हो ।

प्रहरीका अनुसार हालसम्म दुई हजार ७६२ जनाको उद्धार गरिएको छ ।