१ कार्तिक २०८३, शनिबार

कृष्णभीरमा सडक भासियो, मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा सडक भासिएपछि मुग्लिन–काठमाडौं सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।

सडक भासिएपछि दुवैतर्फको यातायात आवागमन पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।