२८ आश्विन २०८३, बुधबार

बेत्रावतीमा बाढीमा परेका प्रहरी असईको शव नारायणीमा भेटियो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भोटेकोशीमा आएको बाढीमा परेर बेपत्ता भएका प्रहरीचौकी बेत्रावतीका प्रहरी सहायक निरीक्षक (असई) रामकाजी पौडेलको शव फेला परेको छ ।

उनको शव नारायणी नदीमा फेला परेको हो । उनको शव आफन्तले बुझेर दाहसंस्कार गरेका छन् ।

बेत्रावती प्रहरीचौकीमा १० जना कार्यरत रहेकामा असई पौडेल भने बेपत्ता भएका थिए ।