२८ आश्विन २०८३, बुधबार

३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग जुट्यो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग आएको छ ।

अर्थ मन्त्रालयले दिएको जानकारी अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म एक अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ जुटेको हो ।